हेर्नुहोस् यस्तो छ नेपालमा पुस ५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
५ पुस, काठमाडौं । नेपालमा आइतबार (५ पुस) सम्म पिसीआर प्रविधिबाट १८ लाख ७० हजार ८३० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ६२० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ८ हजार ३२० जना … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा पुस ५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed