आज ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना संक्रमणबाट मुक्त, ७ जनाको मृत्यु

६ मंसिर, काठमाण्डौं । नेपालमा आज ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ६ हजार ३५१ नमुना परीक्षणमा उपत्यकाका ३११ जनासहित देशैभरी ७४२ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २९४ र ४४८ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार आज प्रदेश १ … Continue reading आज ७४२ जनामा कोरोना संक्रमण, १०७९ जना संक्रमणबाट मुक्त, ७ जनाको मृत्यु