नेपालमा आज ७२२ जनामा कोरोना संक्रमण, ९६६ जना निको भए, ३ जनाको मृत्यु
७ पुस, काठमाडौं । नेपालमा आज ७२२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ७ हजार नमुना परीक्षणमा उपत्यकाका ३६५ जनासहित देशैभरी ७२२ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका मध्ये प्रदेश १ मा ८४, प्रदेश २ मा ५, बागमती प्रदेशमा ४५७, गण्डकी प्रदेशमा ५९, लुम्बिनी प्रदेशमा … Continue reading नेपालमा आज ७२२ जनामा कोरोना संक्रमण, ९६६ जना निको भए, ३ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed