हेर्नुहोस् यस्तो छ नेपालमा पुस ८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

८ पुस, काठमाडौं । नेपालमा बुधबार (८ पुस) सम्म पिसीआर प्रविधिबाट १८ लाख ९० हजार ७४० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ६ हजार ५५९ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ७ हजार ५१५ जना … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा पुस ८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण