आज देशैभरी ६१३ जनामा कोरोना संक्रमण, ७३९ जना निको, ५ जनाको मृत्यु

९ पुस, काठमाडौं । आज देशैभरी ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ५१० नमुना परीक्षणमा उपत्यकाका २४४ जनासहित देशैभरी जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २३३ र पुरुष ३८० जना रहेका छन् । मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये प्रदेश … Continue reading आज देशैभरी ६१३ जनामा कोरोना संक्रमण, ७३९ जना निको, ५ जनाको मृत्यु