back
CTIZAN AD

आज देशैभरी ६१३ जनामा कोरोना संक्रमण, ७३९ जना निको, ५ जनाको मृत्यु

वि.सं.२०७७ पुस ९ बिहीवार

771 

shares

९ पुस, काठमाडौं । आज देशैभरी ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ५ हजार ५१० नमुना परीक्षणमा उपत्यकाका २४४ जनासहित देशैभरी जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २३३ र पुरुष ३८० जना रहेका छन् ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये प्रदेश १ मा ४४ प्रदेश २ मा ६ बागमती प्रदेशमा २९५ गण्डकी प्रदेशमा ६४, लुम्बिनी प्रदेशमा ७४, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा १२३ जना रहेका छन् ।

आज थपिएका ६१३ जनासँगै नेपालमा कोरोना संक्रमतिको कूल संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७३९ जना कोरोना संक्रमित संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ३९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ४७ हजार ४०० पुगेको छ । निको हुनेको यो दर ९६.४ प्रतिशत हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ५ जना कोरोना संक्रमितको निधन भएको छ । मन्त्रालयका अनुसार आज थपिएका ५ जनासँगै हालससम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८०८ पुगेको छ ।

कोरोनाबाट नेपालमा आज ७४३ जना संक्रमित, ९५२ जना निको, ५ जनाको मृत्यु

वि.सं.२०७७ पुस ९ बिहीवार १७:०२ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...