back
CTIZAN AD

प्रचण्ड–नेपाल समुहमा देखियो किचलो, प्रचण्डले गल्ती दोहोर्याएको भन्दै प्रभु शाहले निकाले विज्ञप्ती

वि.सं.२०७७ पुस ९ बिहीवार

813 

shares

पुस ९, काठमाडौं । माधवकुमार नेपाललाई अध्यक्ष बनाएकोप्रति नेता प्रभु शाहले आपत्ति जनाएका छन् । बिहिबार विज्ञप्ती नै सार्वजनिक गर्दै उनले उनले आपत्ती जनाएका हुन् ।

शाहका अनुसार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेर प्रचण्डले अर्को गम्भीर गल्ती गरेका छन् । पार्टी विभाजनको तहसम्म आउनुमा पनि दुई अध्यक्षीय व्यवस्था रहेको शाहको भनाई छ ।

शाहले माक्र्सवादी मान्यता र लेनिनवादी संगठनात्मक सिद्धान्तमा दुई अध्यक्षीय व्यवस्था नहरेको बताए ।

नेता नेपाल र शाह दुवै एउटै जिल्लाका हुन् । उनीबीच लामो समयदेखि तिक्तता रहँदै आएको बताईन्छ ।

यस्तो छ प्रभु शाहले सार्वजनिक गरेको विज्ञप्ती

वि.सं.२०७७ पुस ९ बिहीवार १७:०९ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...