प्रचण्ड–नेपाल समुहमा देखियो किचलो, प्रचण्डले गल्ती दोहोर्याएको भन्दै प्रभु शाहले निकाले विज्ञप्ती
पुस ९, काठमाडौं । माधवकुमार नेपाललाई अध्यक्ष बनाएकोप्रति नेता प्रभु शाहले आपत्ति जनाएका छन् । बिहिबार विज्ञप्ती नै सार्वजनिक गर्दै उनले उनले आपत्ती जनाएका हुन् । शाहका अनुसार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेर प्रचण्डले अर्को गम्भीर गल्ती गरेका छन् । पार्टी विभाजनको तहसम्म आउनुमा पनि दुई अध्यक्षीय व्यवस्था रहेको शाहको भनाई छ । शाहले माक्र्सवादी … Continue reading प्रचण्ड–नेपाल समुहमा देखियो किचलो, प्रचण्डले गल्ती दोहोर्याएको भन्दै प्रभु शाहले निकाले विज्ञप्ती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed