ओरालोतिर डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको विनिमय दर ?

१० पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार पुष १० गते, डिसेम्बर २५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३८ पैसा र विक्रिदर ११७ रुपैयाँ ९८ पैसा रहेको छ । आज डलरको भाउ ३५ पैसाले  घटेको … Continue reading ओरालोतिर डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको विनिमय दर ?