back
CTIZAN AD

ओरालोतिर डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७७ पुस १० शुक्रवार

810 

shares

१० पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार पुष १० गते, डिसेम्बर २५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३८ पैसा र विक्रिदर ११७ रुपैयाँ ९८ पैसा रहेको छ । आज डलरको भाउ ३५ पैसाले  घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ १० पैसा र विक्रिदर १४४ रुपैयाँ ८३ पैसा रहेको छ । आज युरोको भाउ झण्डै ६३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ १० पैसा र बिक्रिदर १६० रुपैयाँ ४८ पैसा रहेको छ । आज पाउण्डको भाउ २ रुपैयाँ बढीले वृद्दि भएको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for December 25, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.38 117.98
EUR (European Euro)
1 143.10 143.83
GBP (UK Pound Sterling)
1 159.66 160.48
CHF (Swiss Franc)
1 132.05 132.73
AUD (Australian Dollar)
1 89.16 89.61
CAD (Canadian Dollar)
1 91.45 91.91
SGD (Singapore Dollar)
1 88.32 88.77
JPY (Japanese Yen)
10 11.32 11.38
CNY (Chinese Yuan)
1 17.97 18.07
SAR (Saudi Arabian Riyal)
1 31.28 31.44
QAR (Qatari Riyal)
1 32.23 32.39
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 31.96 32.12
MYR (Malaysian Ringgit)
1 28.91 29.06
KRW (South Korean Won)
100 10.64 10.70
SEK (Swedish Kroner)
1 14.18 14.25
DKK (Danish Kroner)
1 19.24 19.34
HKD (Hong Kong Dollar)
1 15.14 15.22
KWD (Kuwaity Dinar)
1 384.39 386.35
BHD (Bahrain Dinar)
1 311.35 312.94

आजको विदेशी मुद्राको भाउः डलर घट्यो, कति छ त अन्य मुद्राको भाउ ?

 

वि.सं.२०७७ पुस १० शुक्रवार ०८:१६ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...