back
CTIZAN AD

आजको विदेशी मुद्राको भाउः डलर घट्यो, कति छ त अन्य मुद्राको भाउ ?

वि.सं.२०७७ पुस ९ बिहीवार

951 

shares

९ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहिवार पुष ९ गते, डिसेम्बर २४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ७३ पैसा र विक्रिदर ११८ रुपैयाँ ३३ पैसा रहेको छ । आज डलरको भाउ १२ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ७३ पैसा र विक्रिदर १४४ रुपैयाँ ३० पैसा रहेको छ । आज युरोको भाउ झण्डै ३१ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ९ पैसा र बिक्रिदर १५८ रुपैयाँ ८९ पैसा रहेको छ । आज पाउण्डको भाउ ५० पैसा बढीले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for December 24, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.73 118.33
EUR (European Euro)
1 143.57 144.30
GBP (UK Pound Sterling)
1 158.09 158.89
CHF (Swiss Franc)
1 132.43 133.10
AUD (Australian Dollar)
1 89.10 89.55
CAD (Canadian Dollar)
1 91.47 91.94
SGD (Singapore Dollar)
1 88.30 88.75
JPY (Japanese Yen)
10 11.38 11.44
CNY (Chinese Yuan)
1 18.01 18.11
SAR (Saudi Arabian Riyal)
1 31.38 31.54
QAR (Qatari Riyal)
1 32.33 32.50
THB (Thai Baht)
1 3.90 3.92
AED (UAE Dirham)
1 32.05 32.21
MYR (Malaysian Ringgit)
1 28.97 29.12
KRW (South Korean Won)
100 10.64 10.69
SEK (Swedish Kroner)
1 14.19 14.26
DKK (Danish Kroner)
1 19.30 19.40
HKD (Hong Kong Dollar)
1 15.19 15.26
KWD (Kuwaity Dinar)
1 385.89 387.85
BHD (Bahrain Dinar)
1 312.24 313.83

हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ पुस ९ बिहीवार ०८:१२ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...