back
CTIZAN AD

ओलीपक्षको बैठकमा गएकी उषाकलाको यस्तो आयो भनाइ

वि.सं.२०७७ पुस ९ बिहीवार

753 

shares

९ पुष, काठमाडौँ । नेकपाकी नेतृ तथा सांसद उषाकला राईले केपी शर्मा ओलिपक्षको केन्द्रीय सदस्यमा बस्न अस्वीकार गरेकी छन् ।

यसअघि ओलि पक्षको बैठकमा सामेल भएको भनिएकी राईले सामाजिक सञ्जालमा सार्वजनिक सूचना जारी गरी उनले प्रधानमन्त्री केपी ओलिले केन्द्रीय सदस्यमा आफ्नो नाम राखेकोमा धन्यवाद दिँदै तर उक्त पदमा बस्न बस्न नसक्ने बताएकी छन् ।

‘यो कम्युनिस्ट आन्दोलनमा म लागेको पनि चार दशक भएको छ तर पद र पैसा केहि होईन जनताको दुई पैसा खाईन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छदैछ। सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रस्टाचार अन्त्य गर्ने र समृद्धिको मुद्दाहरू अगाडि बढाई रहेका थियौं । तर आज त्यो अलपत्र परेको छ।’ राईले भनेकी छन् ‘यो बिचको बिकशित राजनितिक परिघट्नामा संम्माननीय प्रधानमन्त्री केपि कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदय बाट कृतग्य जाहेर गर्दछु । तर मेरो ग्यानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस भएको छ त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रिय कमिटी सदश्य म नरहेको सबैमा अनुरोध गर्दछु ।’

केपी पक्षको नेकपामा नरहने भन्दै दुई दर्जन बढीले केन्द्रीय सदस्य पद इन्कार गर्ने घोषणा गरेका छन् ।

वि.सं.२०७७ पुस ९ बिहीवार ०८:२७ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...