back
CTIZAN AD

हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ पुस ८ बुधवार

837 

shares

८ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार पुष ८ गते, डिसेम्बर २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ८५ पैसा र विक्रिदर ११८ रुपैयाँ ४५ पैसा रहेको छ । आज डलरको भाउ १० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ८८ पैसा र विक्रिदर १४४ रुपैयाँ ६१ पैसा रहेको छ । आज युरोको भाउ झण्डै १ रुपैयाँले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ ४९ पैसा र बिक्रिदर १५८ रुपैयाँ ३० पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै २ रुपैयाँले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

howing Exchange Rate for December 23, 2020
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.85 118.45
EUR (European Euro)
1 143.88 144.61
GBP (UK Pound Sterling)
1 157.49 158.30
CHF (Swiss Franc)
1 132.89 133.57
AUD (Australian Dollar)
1 88.76 89.22
CAD (Canadian Dollar)
1 91.46 91.92
SGD (Singapore Dollar)
1 88.19 88.64
JPY (Japanese Yen)
10 11.40 11.46
CNY (Chinese Yuan)
1 18.00 18.09
SAR (Saudi Arabian Riyal)
1 31.41 31.57
QAR (Qatari Riyal)
1 32.36 32.53
THB (Thai Baht)
1 3.90 3.92
AED (UAE Dirham)
1 32.08 32.25
MYR (Malaysian Ringgit)
1 29.02 29.17
KRW (South Korean Won)
100 10.64 10.70
SEK (Swedish Kroner)
1 14.23 14.31
DKK (Danish Kroner)
1 19.34 19.44
HKD (Hong Kong Dollar)
1 15.20 15.28
KWD (Kuwaity Dinar)
1 386.63 388.60
BHD (Bahrain Dinar)
1 312.47 314.06

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, युरो र पाउण्ड घट्यो

वि.सं.२०७७ पुस ८ बुधवार ०८:१९ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...