बागमती प्रदेशका प्रमुख पौडेलमाथि अविस्वासको प्रस्ताव दर्ता, तीनमन्त्रीद्धारा राजिनामा

१० पुस, काठमाडौं । बागमती प्रदेशका प्रमुख डोरमणि पौडेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाका प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टलले पौडेलका विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका हुन् । त्यसैगरी प्रदेशका तीन मन्त्रीले राजिनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल र … Continue reading बागमती प्रदेशका प्रमुख पौडेलमाथि अविस्वासको प्रस्ताव दर्ता, तीनमन्त्रीद्धारा राजिनामा