यस्तो छ हेर्नुहोस् नेपालमा पुस ११ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

११ पुस, काठमाडौं । नेपालमा शनिबार (११ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ५ हजार ८२६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार ४३४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ६ हजार ७४९ जना … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा पुस ११ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण