आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

१२ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार पुष १२ गते, डिसेम्बर २७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३८ पैसा र विक्रिदर ११७ रुपैयाँ ९८ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै भाउमा कारोबार … Continue reading आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?