back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७७ पुस १२ आइतवार

972 

shares

१२ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार पुष १२ गते, डिसेम्बर २७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ३८ पैसा र विक्रिदर ११७ रुपैयाँ ९८ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४२ रुपैयाँ ८५ पैसा र विक्रिदर १४३ रुपैयाँ ५८ पैसा रहेको छ । आज युरोको भाउ झण्डै २५ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ०५ पैसा र बिक्रिदर १५९ रुपैयाँ ८६ पैसा रहेको छ । आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.38 117.98
EUR (European Euro)
1 142.85 143.58
GBP (UK Pound Sterling)
1 159.05 159.86
CHF (Swiss Franc)
1 131.95 132.63
AUD (Australian Dollar)
1 89.27 89.73
CAD (Canadian Dollar)
1 91.21 91.68
SGD (Singapore Dollar)
1 88.37 88.82
JPY (Japanese Yen)
10 11.34 11.40
CNY (Chinese Yuan)
1 17.95 18.04
SAR (Saudi Arabian Riyal)
1 31.28 31.44
QAR (Qatari Riyal)
1 32.24 32.40
THB (Thai Baht)
1 3.90 3.92
AED (UAE Dirham)
1 31.96 32.12
MYR (Malaysian Ringgit)
1 28.91 29.06
KRW (South Korean Won)
100 10.66 10.72
SEK (Swedish Kroner)
1 14.18 14.25
DKK (Danish Kroner)
1 19.24 19.34
HKD (Hong Kong Dollar)
1 15.14 15.22
KWD (Kuwaity Dinar)
1 384.31 386.28
BHD (Bahrain Dinar)
1 311.33 312.92

ओरालोतिर डलरको भाउ, हेर्नुहोस् कति छ त आज अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७७ पुस १२ आइतवार ०७:३४ मा प्रकाशित

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...