पुस १२, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्वसत्तारुढ नेकपा (प्रचण्ड–नेपाल समुह)का बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । आइतबार भीम आचार्यको नेतृत्वमा नेकपाका ३७ सांसदले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा ६७ सांसद नेकपाका छन् । जसमध्ये ३७ सांसद प्रचण्ड–नेपाल पक्षका छन् भने ३० सांसद ओली पक्षमा … Continue reading यी हुन् शेरधन राईविरुद्व अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेकपाका ३७ सांसद (अविश्वास प्रस्तावसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed