back
CTIZAN AD

यी हुन् शेरधन राईविरुद्व अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने नेकपाका ३७ सांसद (अविश्वास प्रस्तावसहित)

वि.सं.२०७७ पुस १२ आइतवार

801 

shares

पुस १२, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्वसत्तारुढ नेकपा (प्रचण्ड–नेपाल समुह)का बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । आइतबार भीम आचार्यको नेतृत्वमा नेकपाका ३७ सांसदले हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा ६७ सांसद नेकपाका छन् । जसमध्ये ३७ सांसद प्रचण्ड–नेपाल पक्षका छन् भने ३० सांसद ओली पक्षमा देखिएका छन् । ओली पक्षका मुख्यमन्त्री राई अविश्वासको प्रस्ताव दर्ता भएसँगै अल्पमतमा परेका छन् ।

प्रदेश १ मा सरकार बनाउन जम्मा सदस्यमध्ये ४७ सदस्यको सहमती चाहिन्छ । सानो ठुलो दल एउटा हुने भएपनि सरकार बनाउन अर्को पार्टीको सहयोग भने अनिवार्य चाहिन्छ ।

यी हुन् राईविरुद्व अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरु

वि.सं.२०७७ पुस १२ आइतवार १३:०४ मा प्रकाशित

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...