back
CTIZAN AD

गरिमा विकास बैंकले गर्यो लाभांश घोषणा

वि.सं.२०७७ पुस १२ आइतवार

756 

shares

१२ पौष, काठमाडौं । गरिमा विकास बैंकले १४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको पौष १० गते बसेको सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण्का को प्रस्ताव राखेको हो ।

बैंकको हाल चुक्तापूँजी रु ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण गर्ने तयारी कम्पनिले गरेको हो ।

यसैगरी, नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश लगार्नीकर्ताहरुले पाउनेछन् ।

वि.सं.२०७७ पुस १२ आइतवार १३:०४ मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...