back
CTIZAN AD

कप्तान अजिंक्य राहणेको अष्ट्रेलिया विरुद्ध सतक पुरा, भारत बलियो स्थितिमा

वि.सं.२०७७ पुस १२ आइतवार

804 

shares

१२ पुष, काठमाडौँ । भारत र अष्ट्रेलिया बिच मेलबर्नमा चलिरहेको दोस्रो टेस्टको दोस्रो दिन समाप्त भएको छ । भारतीय टिमका कप्तान अजिंक्य राहणेले अष्ट्रेलिया विरुद्धको बक्सिंग डे टेस्टको दोस्रो दिनमा सतक बनाएका छन ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलिया आफ्नो पहिलो इनिङ्गसमा ७२.३ ओभर खेल्दैँ १९७ रन बनाएर अलआउट भएको थियो । अष्ट्रेलियाका लागि ब्याटिङ्गमा मार्नस लबुशेनले सर्वाधिक ४८ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा जसप्रीत बुमराहले सर्वाधिक ४ विकेट लिएका थिए ।

अष्ट्रेलिया अलआउट भएपछि ब्याटिङ्ग गर्न आएको भारत बलियो स्थितिमा पुगेको छ । भारतले दोस्रो दिनको अन्तय सम्म अहिले ९१.३ ओभर खेल्दैँ ५ विकेट गुमाएर २७७ रन बनाएको छ । भारतका लागि कप्तान अजिंक्य राहणेले सतक बनाएका छन । उनी २०० बल खेल्दैँ १०४ रन बनाएर नटआउट रहेका छन भने रविन्द्र जडेजा १०४ बल खेल्दैँ ४० रन बनाएर नटआउट रहेको छन ।

भारतले दोस्रो दिनको अन्तयसम्म अष्ट्रेलिया विरुद्ध ८२ रनले लिड लिएको छ ।

वि.सं.२०७७ पुस १२ आइतवार १२:५९ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...