हेर्नुहोस् यस्तो छ नेपालमा पुस १२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

१२ पुस, काठमाडौं । नेपालमा आइतबार (१२ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख  ९ हजार ६५४ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ३,८२८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ६ हजार ४९३ जना रहेका छन् … Continue reading हेर्नुहोस् यस्तो छ नेपालमा पुस १२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण