भारतीय राजदूत क्वात्राले भेटे उर्जामन्त्री रायमाझीलाई
१४ पुस, काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री टोप बहादुर रायमाझीलाई भारतीय राजदूत विनय मोहन क्वात्राले भेट गरेका छन् । सोमबार भएको उक्त भेटमा मन्त्री रायमाझीलाई बधाई दिँदै नेपाल–भारतका संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्धिपक्षीय उर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले बताएका छन् । ‘उर्जा, जलस्रोत र सिंचाई मंत्री माननीय श्री टोप … Continue reading भारतीय राजदूत क्वात्राले भेटे उर्जामन्त्री रायमाझीलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed