back
CTIZAN AD

भारतीय राजदूत क्वात्राले भेटे उर्जामन्त्री रायमाझीलाई

वि.सं.२०७७ पुस १४ मंगलवार

801 

shares

 

१४ पुस, काठमाडौं । उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री टोप बहादुर रायमाझीलाई भारतीय राजदूत विनय मोहन क्वात्राले भेट गरेका छन् ।

सोमबार भएको उक्त भेटमा मन्त्री रायमाझीलाई बधाई दिँदै नेपाल–भारतका संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्धिपक्षीय उर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले बताएका छन् ।

‘उर्जा, जलस्रोत र सिंचाई मंत्री माननीय श्री टोप बहादुर रायमाझीलाई भेटेर उहाँ मन्त्री नियुक्त भएकोमा बधाई दिए । उहाँसङ्ग संयुक्त परियोजनाहरूको कार्यान्वयन र द्विपक्षीय उर्जा सहकार्यलाई अघि बढाउने बिषयमा छलफल भयो । राजदूत क्वात्राले ट्विट गर्दै बताएका छन् ।

वि.सं.२०७७ पुस १४ मंगलवार १२:०५ मा प्रकाशित

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...