back
CTIZAN AD

भीम रावलको स्पष्टीकरण – प्रधानमन्त्री ओलीको दिमागले काम गरेन भनेर मैंले भनेको छैन्

वि.सं.२०७७ पुस १४ मंगलवार

843 

shares

पुस १४, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समुहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर आएका समाचारप्रति आपत्ति जनाएका छन् । ‘प्रधानमन्त्री ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुँदा दिमागले काम गरेन’ भनि आफ्नो नाम जोडेर आएको समाचार गलत भएको बताए ।

‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुँदा दिमागले काम गरेन’ भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु’, सामाजिक सञ्जालमा रावलले भनेका छन्, ‘त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो, मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु।’

उनले आफुँ सधैं राजनीतिक भाषा र तथ्यमा विश्वास गर्ने गरेको बताएका छन् ।

सोमबार केही अनलाईन सञ्चार माध्यममा भीम रावलले ‘प्रधानमन्त्री ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुँदा दिमागले काम गरेन’ भन्ने अभिव्यक्ति दिएको समाचार आएका थिए ।

वि.सं.२०७७ पुस १४ मंगलवार १२:०२ मा प्रकाशित

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...