आज कोरोनाबाट देशैभर ७०८ जना संक्रमित, ७३१ जना निको, ८ जनाको मृत्यु
१४ पुस, काठमाडौं । नेपालमा आज ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार १३५ नमुना परीक्षणमा उपत्यकाका ३९८ जनासहित देशैभरी ७०८ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला २७० र ४३८ जना पुरुष रहेका छन् । त्यसैगरी प्रदेश १ मा ४१ … Continue reading आज कोरोनाबाट देशैभर ७०८ जना संक्रमित, ७३१ जना निको, ८ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed