आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण

१६ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ । नेपाल नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहिवार पुष १६ गते, डिसेम्बर ३१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ र विक्रिदर ११७ रुपैयाँ ६० पैसा रहेको छ । आ पनि डलरको भाउ आज पनि १९ … Continue reading आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण