back
CTIZAN AD

आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ पुस १६ बिहीवार

933 

shares

१६ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकिएको छ ।

नेपाल नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहिवार पुष १६ गते, डिसेम्बर ३१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ र विक्रिदर ११७ रुपैयाँ ६० पैसा रहेको छ । आ पनि डलरको भाउ आज पनि १९ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ५४ पैसा र विक्रिदर १४४ रुपैयाँ २८ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ८३ पैसा र बिक्रिदर १५९ रुपैयाँ ६५ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै १ रुपैयाँले वृद्दि भएको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 117.00 117.60
EUR (European Euro)
1 143.54 144.28
GBP (UK Pound Sterling)
1 158.83 159.65
CHF (Swiss Franc)
1 132.28 132.96
AUD (Australian Dollar)
1 89.50 89.96
CAD (Canadian Dollar)
1 91.40 91.86
SGD (Singapore Dollar)
1 88.28 88.73
JPY (Japanese Yen)
10 11.34 11.39
CNY (Chinese Yuan)
1 17.93 18.02
SAR (Saudi Arabian Riyal)
1 31.18 31.34
QAR (Qatari Riyal)
1 32.13 32.30
THB (Thai Baht)
1 3.91 3.93
AED (UAE Dirham)
1 31.85 32.02
MYR (Malaysian Ringgit)
1 28.98 29.13
KRW (South Korean Won)
100 10.77 10.82
SEK (Swedish Kroner)
1 14.31 14.38
DKK (Danish Kroner)
1 19.30 19.40
HKD (Hong Kong Dollar)
1 15.09 15.17
KWD (Kuwaity Dinar)
1 384.06 386.03
BHD (Bahrain Dinar)
1 310.33 311.92

निरन्तर ओरालोतिर डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७७ पुस १६ बिहीवार ०७:३४ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...