सामाजिक सञ्जालमा महेश बस्नेतलाई गाली गर्ने पक्राउ

१६ पुस, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नेकपाका सांसद महेश बस्नेतलाई गाली, गलौज र अभद्र टिप्पणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका पूर्वप्रहरी सहायक निरीक्षक (असई) डिल्लीबहादुर चन्द रहेका छन् । चन्दलाई साइबर ब्युरोले जिल्ला प्रहरी कार्यलय  बाँकेसँगको समन्वयमा नेपालगञ्जबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका … Continue reading सामाजिक सञ्जालमा महेश बस्नेतलाई गाली गर्ने पक्राउ