back
CTIZAN AD

सामाजिक सञ्जालमा महेश बस्नेतलाई गाली गर्ने पक्राउ

वि.सं.२०७७ पुस १६ बिहीवार

729 

shares

१६ पुस, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नेकपाका सांसद महेश बस्नेतलाई गाली, गलौज र अभद्र टिप्पणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका पूर्वप्रहरी सहायक निरीक्षक (असई) डिल्लीबहादुर चन्द रहेका छन् ।

चन्दलाई साइबर ब्युरोले जिल्ला प्रहरी कार्यलय  बाँकेसँगको समन्वयमा नेपालगञ्जबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका चन्दले सांसद बस्नेतलाई समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण  गरेकाे सम्बन्धी रहेर अभद्र टिप्पणीका साथ पोष्ट गरेको अभियोग छ । उनीविरुद्ध प्रहरीले विद्युतीय अपराध ऐन अनुसार कारबाहीकाे तयारी थालेको छ ।

समाजवादी पार्टी फुटाउ सांसद बस्नेत, किशान श्रेष्ठ, पूर्वआईजीपी सर्वेन्द्र खनाल लगायतको समूहले वैशाख १० मा सांसद  यादवलाई अपहरण गरेको भनि उनीहरु विवादमा तानिएका थिए ।

वि.सं.२०७७ पुस १६ बिहीवार १४:५१ मा प्रकाशित

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...