निरन्तर घट्दै डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विनिमिय दर

१७ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहिवार पुष १७ गते, जनवरी १) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६१ पैसा र विक्रिदर ११७ रुपैयाँ २१ पैसा रहेको छ । आज पनि डलरको आज पनि ३९ पैसाले … Continue reading निरन्तर घट्दै डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विनिमिय दर