back
CTIZAN AD

निरन्तर घट्दै डलरको भाउ, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विनिमिय दर

वि.सं.२०७७ पुस १७ शुक्रवार

810 

shares

१७ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहिवार पुष १७ गते, जनवरी १) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ६१ पैसा र विक्रिदर ११७ रुपैयाँ २१ पैसा रहेको छ । आज पनि डलरको आज पनि ३९ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ २१ पैसा र विक्रिदर १४३ रुपैयाँ ९५ पैसा रहेको छ । आज युरोको भाउ ३० पैसा बढीले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ २५ पैसा र बिक्रिदर १६० रुपैयाँ ०७ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै ४५ रुपैयाँले वृद्दि भएको छ ।

Showing Exchange Rate for January 1, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.61 117.21
EUR (European Euro)
1 143.21 143.95
GBP (UK Pound Sterling)
1 159.25 160.07
CHF (Swiss Franc)
1 132.32 133.00
AUD (Australian Dollar)
1 89.84 90.30
CAD (Canadian Dollar)
1 91.47 91.94
SGD (Singapore Dollar)
1 88.16 88.62
JPY (Japanese Yen)
10 11.31 11.37
CNY (Chinese Yuan)
1 17.83 17.92
SAR (Saudi Arabian Riyal)
1 31.08 31.24
QAR (Qatari Riyal)
1 32.03 32.19
THB (Thai Baht)
1 3.88 3.90
AED (UAE Dirham)
1 31.75 31.91
MYR (Malaysian Ringgit)
1 28.99 29.14
KRW (South Korean Won)
100 10.72 10.78
SEK (Swedish Kroner)
1 14.28 14.35
DKK (Danish Kroner)
1 19.25 19.35
HKD (Hong Kong Dollar)
1 15.04 15.12
KWD (Kuwaity Dinar)
1 383.46 385.43
BHD (Bahrain Dinar)
1 309.31 310.90

 

आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७७ पुस १७ शुक्रवार ०८:१६ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...