यो राजा महाराजाको कथा होइन । न त यो कुनै विद्वान, धनि ब्यापारी, नाम चलेको नेता वा अंग्रेजी बोल्ने पण्डितको नै कथा हो । यो कथा गाइने कालेको हो । एउटा बास्तबिक सर्वहाराको कथा हो । अझ भन्नु पर्दा ब्यथा हो । कट्टु फुकालेर छेडुवा र सानो समीको रहमा पौडी खेल्ने बेला देखी चिनेको हो … Continue reading एउटा सर्वहाराको गुमनाम मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed