राष्ट्रिय सभामा दिनानाथ शर्माले भने – पार्टी विभाजनले मेरो मुटु चिरिएको छ
पुस १७, काठमाडौं । राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले आफ्नो मुटु फुटेको, चिरिएको बताएका छन् । शुक्रबारदेखि सुरु राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै पार्टी विभाजनको घटनाले आफ्नो मुटु चिरिएको बताए । ‘पार्टी विभाजन भएको र प्रतिनिधि सभा विघटन भएको राष्ट्रिय राजनीतिको यस घडिमा हामी राष्ट्रिय सभामा उपस्थित भएका छौं’, राष्ट्रिय सभामा बोल्दै शर्माले भने, ‘पार्टी … Continue reading राष्ट्रिय सभामा दिनानाथ शर्माले भने – पार्टी विभाजनले मेरो मुटु चिरिएको छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed