ओली सरकारविरुद्व प्रचण्ड–नेपाल पक्षले घोषणा गर्यो दोस्रो चरणको आन्दोलन, यस्ता छन् आन्दोलनका कार्यक्रम

पुस १८, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेकपाले शनिबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । नेकपाको केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेकपाले आगामी पुस २० देखि माघ २३ गतेसम्म सरकारविरुद्व आन्दोलनका कार्यक्रम … Continue reading ओली सरकारविरुद्व प्रचण्ड–नेपाल पक्षले घोषणा गर्यो दोस्रो चरणको आन्दोलन, यस्ता छन् आन्दोलनका कार्यक्रम