back
CTIZAN AD

ओली सरकारविरुद्व प्रचण्ड–नेपाल पक्षले घोषणा गर्यो दोस्रो चरणको आन्दोलन, यस्ता छन् आन्दोलनका कार्यक्रम

वि.सं.२०७७ पुस १८ शनिवार

843 

shares

पुस १८, काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेकपाले शनिबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।

नेकपाको केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार नेकपाले आगामी पुस २० देखि माघ २३ गतेसम्म सरकारविरुद्व आन्दोलनका कार्यक्रम सञ्चालन गर्नेछ । जसअन्तर्गत वडा स्तरमा प्रर्दशनदेखि राजधानीमा प्रदर्शन तथा सभाका कार्यक्रम छन् । नेकपाले आगामी माघ २३ गते राजधानीमा बृहत प्रदर्शन तथा सभा गर्ने जनाएको छ ।

यस्ता छन् आन्दोलनका कार्यक्रम

वि.सं.२०७७ पुस १८ शनिवार १५:२८ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...