प्रचण्ड र नेपालतर्फ इंगित गर्दै ओलीले भने – भेट्नु कुहेर झरेका फल !

पुस १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता आफुँसँगै रहेको दाबी गरेका छन् । शनिबार आफुँ पक्षीय भेलालाई प्रज्ञा भवनमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । ओलीले आफुँ नेतृत्वको पार्टी असली भएको कारण निर्वाचन आयोग जान नपर्ने बताए । उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाललाई कुहिएको … Continue reading प्रचण्ड र नेपालतर्फ इंगित गर्दै ओलीले भने – भेट्नु कुहेर झरेका फल !