पछिल्लो २४ घण्टामा थपिए ४२१ कोरोना संक्रमित,६३७ जना निको, ८ को मृत्यु

१९ पुस, काठमाडौं । नेपालमा आज ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार ८०० वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १९७ जनासहित देशैभरी ४२१ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १७५ र २४६ जना पुरुष रहेका छन् । संक्रमित थपिनेमा प्रदेश … Continue reading पछिल्लो २४ घण्टामा थपिए ४२१ कोरोना संक्रमित,६३७ जना निको, ८ को मृत्यु