यस्तो छ नेपालमा पुस १९ सम्मको कोरोना अपडेटको पूर्ण विवरण

१९ पुस, काठमाडौं । नेपालमा आइतबार (१९ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ४८ हजार ५०२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ५ हजार ८ सय नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ५,४८७ जना रहेका छन् … Continue reading यस्तो छ नेपालमा पुस १९ सम्मको कोरोना अपडेटको पूर्ण विवरण