सीताको उपचारका लागि प्रचण्ड उडे मुम्बई

२० पुष, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको थप उपचारका लागि भारतको मुम्बई प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो । अध्यक्ष प्रचण्ड सीतासँगै र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो … Continue reading सीताको उपचारका लागि प्रचण्ड उडे मुम्बई