आज ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना निको, ७ जनाको मृत्यु

२० पुस, काठमाडौं । नेपालमा आज ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ४०१ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १८५ जनासहित देशैभरी ४०३ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा महिला १५९ र २४४ जना पुरुष रहेका छन् । संक्रमित थपिनेमा प्रदेश … Continue reading आज ४०३ जनामा कोरोना संक्रमण, ५९४ जना निको, ७ जनाको मृत्यु