आन्दोलनका कार्यक्रममा अन्य दलसँग पनि सहकार्य गर्ने प्रचण्ड–नेपाल समुहको निर्णय

पुस २०, काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समुहले अन्य दलहरुसँग पनि सहकार्य गरेर आन्दोलनलाई अगाडि बढाउने निर्णय गरेको छ । सोमबार सम्पन्न स्थायी समिति बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार आन्दोलन संसद पुनस्र्थापना नहुँदासम्म जारी राख्ने पनि निर्णय भएको छ । ‘संघर्षलाई प्रतिनिधि सभा विघटनको … Continue reading आन्दोलनका कार्यक्रममा अन्य दलसँग पनि सहकार्य गर्ने प्रचण्ड–नेपाल समुहको निर्णय