आज डलरको भाउमा वृद्दि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

२२ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार, पुष २२ गते, जनवरी ७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ७९ पैसा र विक्रिदर ११७ रुपैयाँ ३९ पैसा रहेको छ । निरन्तर घटिरहेको डलरको भाउ आज भने … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण