back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको विवरण

वि.सं.२०७७ पुस २२ बुधवार

744 

shares

२२ पुष, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार, पुष २२ गते, जनवरी ७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ७९ पैसा र विक्रिदर ११७ रुपैयाँ ३९ पैसा रहेको छ । निरन्तर घटिरहेको डलरको भाउ आज भने २५ पैसाले वृद्दि भएको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १४३ रुपैयाँ ३४ पैसा र विक्रिदर १४४ रुपैयाँ ७ पैसा रहेको छ । आज युरोको भाउ ७ पैसाले मात्र वृद्दि भएको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ ५३ पैसा र बिक्रिदर १५९ रुपैयाँ ३५ पैसा रहेको छ । आज पाउण्डको भाउ झण्डै १ रुपैयाँले घटेको छ ।

Showing Exchange Rate for January 6, 2021
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 116.79 117.39
EUR (European Euro)
1 143.34 144.07
GBP (UK Pound Sterling)
1 158.53 159.35
CHF (Swiss Franc)
1 132.72 133.41
AUD (Australian Dollar)
1 90.12 90.58
CAD (Canadian Dollar)
1 91.71 92.18
SGD (Singapore Dollar)
1 88.57 89.03
JPY (Japanese Yen)
10 11.35 11.41
CNY (Chinese Yuan)
1 18.07 18.17
SAR (Saudi Arabian Riyal)
1 31.13 31.29
QAR (Qatari Riyal)
1 32.08 32.24
THB (Thai Baht)
1 3.90 3.92
AED (UAE Dirham)
1 31.80 31.96
MYR (Malaysian Ringgit)
1 29.07 29.22
KRW (South Korean Won)
100 10.73 10.78
SEK (Swedish Kroner)
1 14.23 14.31
DKK (Danish Kroner)
1 19.27 19.37
HKD (Hong Kong Dollar)
1 15.06 15.14
KWD (Kuwaity Dinar)
1 384.75 386.72
BHD (Bahrain Dinar)
1 309.80 311.39

 

आज पनि घट्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७७ पुस २२ बुधवार ०८:१० मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...