संसद विघटनबारे नेम्वाङले के भनेका थिए ? हेर्नुहोस् भाइरल भिडियो
पुस २२, काठमाडौं । संसद विघटनबारेको मुद्दा सर्वोच्च अदालतमा बहसका क्रममा रहेको बेला एकाएक संविधान सभाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पक्षीय नेकपाका नेता सुवासचन्द्र नेम्वाङको पुरानो भिडियो भाइरल बनेको छ । संसदीय पत्रकारको ट्विटर एकाउण्ट (@jspanepal)बाट सार्वजनिक भिडियोमा नेम्वाङले संसद प्रधानमन्त्रीले विघटन गर्न नसक्ने भनेका छन् । ‘अहिलेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्, संविधानमा यो … Continue reading संसद विघटनबारे नेम्वाङले के भनेका थिए ? हेर्नुहोस् भाइरल भिडियो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed