back
CTIZAN AD

संसद विघटनबारे नेम्वाङले के भनेका थिए ? हेर्नुहोस् भाइरल भिडियो

वि.सं.२०७७ पुस २२ बुधवार

834 

shares

पुस २२, काठमाडौं । संसद विघटनबारेको मुद्दा सर्वोच्च अदालतमा बहसका क्रममा रहेको बेला एकाएक संविधान सभाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पक्षीय नेकपाका नेता सुवासचन्द्र नेम्वाङको पुरानो भिडियो भाइरल बनेको छ । संसदीय पत्रकारको ट्विटर एकाउण्ट (@jspanepal)बाट सार्वजनिक भिडियोमा नेम्वाङले संसद प्रधानमन्त्रीले विघटन गर्न नसक्ने भनेका छन् ।

‘अहिलेका प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन्, संविधानमा यो व्यवस्था छैन, पत्रकारले समाचार लेख्दा हेक्का राख्नुपर्छ’, सार्वजनिक भिडियोमा उनले भनेका छन् ।

संसद विघटनपश्चात भने उनले संसद विघटन गर्न पाईने कि नपाईने भन्ने हालसम्म कुनै अभिव्यक्ति दिएका छैनन् । विघटनको विषय अदालती भएको भन्दै नेम्वाङले बोल्न इन्कार गर्दै आएका छन् । बोल्न इन्कार गरिरहेका बेला भिडियो भाइरल बनेको हो ।

सार्वजनिक भिडियो २०७६ साल साउन ४ गते धुलिखेलमा युएनडिपी र संसद सचिवालयले आयोजना गरेको अन्तरसंवादको भिडियो हो ।

यस्तो छ भाइरल बनेको नेम्वाङको भिडियो

वि.सं.२०७७ पुस २२ बुधवार १४:४८ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काँग्रेसले १५ औँ महाधिवेशन पूर्वघोषित मितिमै गर्ने, पारित गर्यो यी १६ निर्णयहरु

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५औँ महाधिवेशन...

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...