back
CTIZAN AD

निफेड एक्सप्रेसको ब्राण्ड एम्बेस्डरमा खड्का

वि.सं.२०७७ पुस २२ बुधवार

666 

shares

२२ पौष, काठमाडौं । चीनमा उत्पादन हुने नेपालको प्रतिष्ठित कपडा ब्राण्ड निफेड एक्सप्रेसको ब्राण्ड एक्बेस्डरमा अभिनेता प्रदिप खड्का नियुक्त भएका छन् ।

उक्त कम्पनी निफेड एक्सप्रेस प्रालिको नामले सन् २०१६ अर्थात २०७१ मा सितापाइला काठमाडौंमा दर्ता गरिएको हो । साथै उत्पादन र बिक्री विस्तारमा अझ बृद्धि गर्नकोलागि भन्दै सोहि नामले चीनमा समेत दर्ता गरिएको छ ।

नेपाली वातावरणमा आएको परिवर्तनबाट सृजना हुने चुनौती संग सामना गर्न कम्पनीले बिदेशी ब्राण्डसंगसंगै नेपाली ब्राण्डलाई अगि उभ्याएर नेपाली ब्राण्ड नै गुणस्तरिय छ भन्ने जानकारी नेपालीहरुलाई गराउनको लागि प्रवर्धनात्मक अभियानका लागि समेत अभिनेता खड्कालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

नेपालमा १० वटा थोक बजार र ७०० भन्दा बढि खुद्रा पसल रहेको छन् । कम्पनिका अनुसार निफेडले महिलाको लागि पाईन्ट र टिसर्ट को साथै पुरुषको लागि टिसर्ट, ज्याकेट, हुडि, सिलिकन ज्याकेट, डाउन ज्याकेट, सर्ट, पाईन्ट, कोर्ट लगायतका अनौपचारिक तथा औपचारिक सामानहरु गुणस्तरिय कपडाको प्रयोग गरि फरक फरक डिजाइनमा उत्पादन गरिरहेको छ ।

नेपाली ब्राण्ड तथा डिजाईन बिदेशी कुनै पनि ब्राण्ड र डिजाईनको तुलनामा कम गुणस्तरिय नहुने र शसक्त भएर बजारमा उपस्थित हुने पनि कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ पुस २२ बुधवार १४:३८ मा प्रकाशित

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

एनसेलद्वारा अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं । एनसेलले भाद्र २ गते बाट लागु हुने गरी...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

भन्सार छलेर ल्याइएका  १२ विद्युतीय स्कुटर नियन्त्रणमा

भन्सार छलेर ल्याइएका  १२ विद्युतीय स्कुटर नियन्त्रणमा

वीरगञ्ज (पर्सा) ।  प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका १२...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...