यस्तो छ हेर्नुहोस् नेपालमा पुस २२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

२२ पुस, काठमाडौं । नेपालमा बुधबार (२२ पुस) सम्म पिसीआर प्रविधिबाट १९ लाख ६४ हजार १६० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ६ हजार ७०९ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ५,१३३ जना रहेका छन् । … Continue reading यस्तो छ हेर्नुहोस् नेपालमा पुस २२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण