वाशिङ्टनमा कर्फ्यू, मृतक महिलाको पहिचान खुल्यो (हेर्नुस् अमेरिकी संसदभित्र भएको हिंसा तस्विरमा)

२३ पुस। अमेरिकीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा प्रवेश गरी हिंसा मच्याएका छन् । अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको कानुनी पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्पका सयौँ समर्थकहरु जर्बजस्ती संसदमा छिरेका थिए । प्रदर्शनकारी क्यापिटल बिल्डिङ भित्रै प्रवेश गरेर अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग गर्न थाले । रोक्ने क्रममा … Continue reading वाशिङ्टनमा कर्फ्यू, मृतक महिलाको पहिचान खुल्यो (हेर्नुस् अमेरिकी संसदभित्र भएको हिंसा तस्विरमा)