बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएको पुष्टि
२३ पुष । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएको पुष्टि गरिएको छ । अमेरिकी कंग्रेसले इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको पुष्टि गरेको हो । बाइडेनले ३०६ र ट्रम्पले २३२ इलेक्टोरल भोट प्राप्त गरेको अमेरिकी कंग्रेसमा उपराष्ट्रपति माइक पेन्सले घोषणा गरेका थिए ।अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० … Continue reading बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएको पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed